Skip to main content
Advertisement1200×100-inside-1

खेलकुद

Advertisementxtreme adv
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आउटडोर पौडी पोखरी बुधबारदेखि सञ्चालनमा आएको छ। भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो।
2026-04-15 | SPACE 4K
पेरिस सेन्ट जर्मेनले लिभरपुललाई २–० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनायो। ओस्मान डेम्बेले ७२औं मिनेटमा पहिलो गोल गरे।
2026-04-15 | SPACE 4K
सरकारले खेलकुदलाई राष्ट्रिय एकता, मानव विकास र आर्थिक समृद्धिको आधार मान्दै दक्षिण एसियाको खेलकुद हब बनाउने लक्ष्य अघि सारेको छ। सातै प्रदेशमा अत्याधुनिक खेल पूर्वाधार निर्माण गर्ने र त्रिभुवन…
2026-04-14 | SPACE 4K
कर्णाली प्रदेशका क्रिकेटर अनुज चनाराले टोलीबाट पाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै टोली छाडेको घोषणा गरेका छन्। उनले विगत ३ वर्षदेखि खेलमा पर्याप्त अवसर नपाएको र कप्तान र कोचसँगको संवादमा असन्तोष…
2026-04-14 | SPACE 4K
त्रिभुवन आर्मी क्लबले अठौं राष्ट्रिय पुरुष र सातौं महिला राष्ट्रिय खो खो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले पुरुषतर्फ लुम्बिनीलाई १९-१६ र महिलातर्फ १६-४ ले पराजित गर्यो।
2026-04-14 | SPACE 4K
नेपाल भलिबल संघले आयोजना गरेको छैटौं एनभीए अवार्डमा नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले समान ३–३ अवार्ड जितेका छन्। पहल गहतराज र सुमित्रा रेग्मी वर्ष उत्कृष्ट खेलाडी घोषित भए।
2026-04-14 | SPACE 4K
नेपालले २०८२ मा सीमित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा मात्र सहभागिता जनाएको थियो। नेपाल पुलिस क्लबले काभा महिला क्लब भलिबलमा तेस्रो स्थान हासिल गरेको थियो।
2026-04-13 | SPACE 4K
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिपमा पुरुषतर्फ एपीएफ र महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन्। एपीएफले आर्मीलाई १०–५ ले हराउँदै पुरुषतर्फ च्याम्पियन बनेको छ भने आर्मीले एपीएफलाई २२–१२ ले…
2026-04-12 | SPACE 4K
कराते वान प्रिमियर लिगको फाइनलमा एरिका गुरुङ कजाखस्तानकी सोफिया बेरत्सेभासँग २-१ ले पराजित भइन्। एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेलाई ८-३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन्।
2026-04-12 | SPACE 4K
क्रोएसियामा भएको इस्ट्रिया १०० बाई युटिएमबी रेसको पुरुष ६९ किमी दौडमा नेपालका सुमन कुलुङ दोस्रो भएका छन्। उनले निर्धारित दुरी ५ घण्टा ४० मिनेट १७ सेकेण्डमा पूरा गरे।
2026-04-12 | SPACE 4K
राष्ट्रिय रग्बी सेभेन्स पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन्। सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ४१–५ ले हरायो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्यो।
2026-04-12 | SPACE 4K
राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिपको फाइनल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच हुने भएको छ। सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशलाई ३९–० र त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले…
2026-04-12 | SPACE 4K

Subscribe to Our Newsletter: