Skip to main content
Advertisement1200×100-inside-1

खेलकुद

Advertisementxtreme adv
त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को क्वालिफायरमा स्थान बनाएको छ। आर्मीले १३ खेलबाट १२ जितेर २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
2026-04-04 | SPACE 4K
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चीन जान लागेको नेपाली क्लाइम्बिङ टोलीलाई २१ चैत, काठमाडौंमा बिदाइ गरेका छन्। टोलीका सदस्यहरू एसियाली क्लाइम्बिङ च्याम्पियनसिप र विश्व क्लाम्बिङ सिरिजमा…
2026-04-04 | SPACE 4K
नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत खेलसँगै हिपहप संगीत संयोजन हुनेछ। एनकेएल सिजन २ आगामी जेठ २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ।
2026-04-04 | SPACE 4K
नेपाली क्लाइम्बिङ टोली २०औं एसियाली खेलकुद छनोट र विश्व च्याम्पियनसिपमा सहभागी हुन आइतबार चीन प्रस्थान गर्दैछ।
2026-04-03 | SPACE 4K
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले बुधबार राजीनामा दिएका छन्। उनले कार्यव्यस्तता र बदलिंदो राजनैतिक परिवेशलाई ध्यानमा राखेर राजीनामा दिएको बताएका छन्।
2026-04-03 | SPACE 4K
फ्लोरिडामा सवारी दुर्घटनामा परेका टाइगर वूड्सको बडीक्याम फुटेज प्रहरीले सार्वजनिक गरेको छ। उहाँलाई मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोप लागेको छ।
2026-04-03 | SPACE 4K
नेपाली कुस्ती टोली कीर्गिस्तानको बिस्केकमा दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछ। सुरेश चुनारा र त्रिलोकीप्रसाद यादवले नेपालको प्रतिनिधित्व गर्नेछन्।
2026-04-03 | SPACE 4K
गोल्डेनगेट बास्केटबल क्लबले एचजेएनबीएलमा केभिसी हाउण्ड्सलाई ९१-७८ ले पराजित गर्दै ११औं जित हासिल गरेको छ। गोल्डेनगेटले १२ खेलबाट २३ अंकसहित शीर्ष स्थान कायम राखेको छ।
2026-04-02 | SPACE 4K
काठमाडौंको डल्लुमा एनओसीको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा ‘रिले अराउण्ड द वर्ल्ड’ अन्तर्गत विशेष टेबल टेनिस कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम नेपालस्थित फ्रान्सेली दूतावासको आयोजना र…
2026-04-02 | SPACE 4K
टाइगर वूड्सले राइडर कपका लागि अमेरिकी टोलीको कप्तान बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। उनले स्वास्थ्यमा ध्यान दिन र उपचारका लागि व्यावसायिक गल्फबाट केही समय टाढा रहने बताएका छन्।
2026-04-02 | SPACE 4K
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ को तयारी पूरा गरेको छ। २६ खेलका खेलाडीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिनेछ।
2026-04-01 | SPACE 4K

Subscribe to Our Newsletter: