विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता चन्द्रलाई सम्मान
काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता चन्द्रबहादुर थापा मगरलाई १ लाख नगदसहित सम्मान गरेको छ। चन्द्रले नोभेम्बरमा युएईको दुबईमा भएको पुरुष ५४ केजी तौलसमूहमा कांस्य पदक…
























