Skip to main content
Advertisement1200×100-inside-1

खेलकुद

Advertisementxtreme adv
नेपाल पुलिस क्लब र रुकुम पश्चिम भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हासिल गरे।
2026-04-26 | SPACE 4K
नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत र युवा पत्रकार नायक पौडेललाई सम्मानित गरेको छ। दुवै पत्रकारलाई राष्ट्रिय खेलकुद परिषद्काका सदस्य सचिव राम चरित्र मेहताले सम्मानपत्र…
2026-04-26 | SPACE 4K
जापानमा भइरहेको २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन्। प्रवीण श्रेष्ठ र सन्देश अधिकारीले रजत पदक जितेका छन्।
2026-04-26 | SPACE 4K
आर्सनलले न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। एबेरेची इजेले नवौं मिनेटमा गरेको गोल नै आर्सनलको जितको निर्णायक बन्यो।
2026-04-26 | SPACE 4K
बार्सिलोना स्पेनिस ला लिगामा ११ अंकको अग्रता बनाएर उपाधि नजिक पुगेको छ। बार्सिलोनाले गेटाफेलाई २-० ले हराउँदै फर्मिन लोपेज र मार्कस रासफोर्डका गोलले जित सुनिश्चित गर्‍यो।
2026-04-26 | SPACE 4K
काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्सले वैशाख १३ देखि १६ गतेसम्म कर्पोरेट टी–१० लिग आयोजना गर्ने तयारी पूरा गरेको छ। प्रतियोगितामा ६ कर्पोरेट टोली सहभागी हुनेछन्।
2026-04-25 | SPACE 4K
नेपालले यूएई विरुद्धको खेलमा २५ ओभरमा ५ विकेट गुमाएर १०७ रन बनाएको छ। ओपनर आसिफ शेख ७ रनमा आउट भए, कुशल भुर्तेलले २४ र कप्तान रोहित पौडेल २ रनमा आउट भएका छन्।
2026-04-25 | SPACE 4K
नेपालले छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। समूह बी अन्तर्गत थाइल्यान्डलाई ४९-३३ को अन्तरले पराजित गरेको हो।
2026-04-25 | SPACE 4K
नेपालले युएईसँग टस हारेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। युएईका कप्तान मोहम्मद वासिमले टस जितेर बलिङ रोज्दै नेपाललाई पहिला ब्याटिङ गर्न आमन्त्रण गरेका छन्।
2026-04-25 | SPACE 4K

Subscribe to Our Newsletter: