राजन र सुनमायाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि जिते
नेपाल आर्मीका राजन रोकाय र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि जितेका छन्। राजनले २ घण्टा ६ मिनेट २३ सेकेण्डमा दौड पूरा गरे भने सुनमायाले २ घण्टा २७ मिनेट १४ सेकेण्डमा दौड…
























