Skip to main content

खेलकुद

नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कप जितेर आइतबार राति नेपाल फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।
2026-09-13 | SPACE 4K
काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिका सँग सहकार्य गरी बाढीपीडित परिवारको सहयोगार्थ २५ किलोमिटर साइकल र्याली आयोजना गर्दैछ। र्याली असोज ३ गते बिहान ७ बजेदेखि १० बजेसम्म इमाडोलबाट सुरु हुनेछ।
2026-09-13 | SPACE 4K
नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक गरेको छ। टोलीमा १५ खेलाडी छन् र नेपालले एसियन गेम्समा अफगानिस्तान र जापानको सामना गर्नेछ।
2026-09-13 | SPACE 4K
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले फुलहमसँग गोलरहित बराबरी खेलेको छ। चेल्सीले हल सिटीसँग २–२ को बराबरी खेल्दै हारबाट बचेको छ।
2026-09-13 | SPACE 4K
नेपाल ट्रायथलन संघको नवौँ साधारण सभा सम्पन्न, अध्यक्ष निलेन्द्रराज श्रेष्ठले राष्ट्रिय खेलकुदमा ट्रायथलनको समावेशीकरणका लागि प्रयास जारी रहेको जानकारी दिए।
2026-09-12 | SPACE 4K
बंगलादेश क्रिकेट बोर्डले सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। क्यानको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बीसीबीले फ्युचर टुर्स प्रोग्रामभित्र समय…
2026-09-12 | SPACE 4K
अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई हराउँदै एनभीएलको उपाधि जितेको छ। २० लाख रुपैयाँ पुरस्कार जितेको अन्नपूर्णले पहिलो च्याम्पियन बन्न सफल भएको हो।
2026-09-12 | SPACE 4K
डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ। वार्नर एनपीएल खेल्न लगभग निश्चित छन्, तर कुन टिमबाट खेल्ने भन्ने आधिकारिक जानकारी आइसकेको छैन।
2026-09-12 | SPACE 4K
सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ का सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उनले नेपाललाई उपाधि जिताउन ६ खेलमा १७ विकेट लिएका थिए।
2026-09-12 | SPACE 4K

Subscribe to Our Newsletter: