सिक्कामा नेपालको नक्सा हटाउने प्रयासमा मन्त्रिपरिषद्को स्पष्ट असहमति
नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बाको तस्वीर राख्ने प्रस्ताव मन्त्रिपरिषद्ले फिर्ता पठाएको छ। सरकारले नयाँ डिजाइनमा नेपालको नक्सा समावेश गर्न निर्देशन…






















