चीनमा सस्तो उर्जाबाट समुद्री पानीलाई पिउने योग्य बनाउने नयाँ प्रविधि विकास
चीनका अनुसन्धानकर्ताहरूले विद्युतीय ऊर्जा बिना समुद्री पानीलाई शुद्ध पिउने पानीमा परिणत गर्ने नयाँ ‘फोटोथर्मल’ प्रविधि विकास गरेका छन्। यो प्रविधिले सौर्य ऊर्जाको मद्दतले समुद्री पानी वाष्पीकरण गरी…






















