चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किमबीच क्षेत्रीय तथा विश्व शान्ति प्रवर्द्धन गर्ने प्रतिबद्धता
चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच क्षेत्रीय र विश्व शान्ति प्रवर्द्धन गर्ने महत्त्वपूर्ण सहमति भएको छ। दुवै देशले सम्बन्धलाई सुदृढ बनाउन र विभिन्न क्षेत्रहरूमा सहयोग…






















