किम जङ अन: इरान युद्धपछिका उत्तर कोरियाको भविष्यमा कस्तो प्रभाव पर्नेछ?
किम जङ अनको मनमा इरान युद्धपछि जटिल सोचहरू पलाएको हुनुपर्छ। उत्तर कोरिया र इरानबीचको सम्बन्ध र परमाणु अस्त्रको विकासले उत्तर कोरियालाई इरानभन्दा सहज स्थानमा राखेको विश्लेषकहरूको भनाइ छ।






















