चाँडै निर्वाचन गर्ने निर्णयपछि एन्फा विवाद र मुद्दाको भुमरीमा किन परिरहेको छ?
तस्बिर स्रोत, ANFA Article Information तीन महिनाअघि, गत पुस १६ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले समयभन्दा पहिले निर्वाचन गर्ने घोषणा गरेपछि नेपाली फुटबल क्षेत्रमा विवादहरूको श्रृङ्खला सुरु भएको छ…
























