अल्टिच्युड एयर हेलिकोप्टर दुर्घटना प्रतिवेदन: ‘ह्वाइट आउट’ अवस्थाको पुष्टि
अल्टिच्युड एयरको हेलिकोप्टर ‘९एन–एएमएस’ १२ कात्तिक २०८२ मा लोबुचेमा ह्वाइट आउट अवस्थामा परेको पुष्टि भएको छ। दुर्घटनापछि सरकारले गठन गरेको समितिले उडान नियमन र जोखिम मूल्यांकनमा सुधारको सुझाव दिएको छ।
























