सर्वोच्च अदालतको आदेशअनुसार बीमा कम्पनीले प्रिमियममा सेयर जारी गर्न नपाईने, प्रभाव कस्तो पर्ला?
सर्वोच्च अदालतले बीमा कम्पनीहरुलाई प्रिमियममा सेयर जारी गर्न नपाउने आदेश दिएको छ। यसले आगामी दिनमा साधारण सेयर निष्कासन गर्ने कम्पनीहरुलाई प्रभाव पार्नेछ।






















