इजरायलको तटीय क्षेत्रमा २६०० वर्ष पुरानो जहाजका भग्नावशेष फेला
इजरायलको डोर लगुनमा पुरातत्वविद्हरूले २६०० वर्ष पुरानो जहाजको भग्नावशेष फेला पारेका छन्। हाइफा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले जहाजमा प्रशोधन नगरिएका नौवटा फलामका टुक्रा फेला पारेका छन्।
























