चीन र पाकिस्तानका विदेशमन्त्रीबीच भेटघाट: पश्चिम एसियाको द्वन्द्वमा पाँच बुँदे साझा समझदारी
पश्चिम एसियामा जारी युद्धबारे पाकिस्तान र चीनका विदेश मन्त्रीहरूले पाँच बुँदे सुझावहरू सार्वजनिक गरेका छन्। दुवैले युद्ध रोकिनु, शान्तिवार्ता सुरु गर्नुपर्ने, र नागरिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा…
























