पाकिस्तानले अमेरिका र इरानलाई वार्तामा ल्याउँदै इस्लामावादमा मेजबानी गर्दैछ। ट्रम्पले इरानलाई नयाँ प्रस्ताव ल्याएपछि युद्ध विराम गर्न राजी भएका छन्। वार्तामा चार प्रमुख विषयमा छलफल हुनेछ।
पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुने उच्चस्तरीय वार्ताका लागि सुरक्षा र व्यवस्थापकीय तयारीलाई मजबुत बनाएको छ। गृहमन्त्री मोहसिन नाक्वीले सुरक्षा सुनिश्चित गर्न व्यापक योजना तयार गरिएको…
उपराष्ट्रपति जेडी भान्स इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाकिस्तान आउँदैछन्। यस टोलीमा जेरेड कुशनर र स्टीभ भिटकफ पनि छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई निर्वाचनमा जिताउन भूमिका खेलेका केही सञ्चारकर्मीबीच विवाद उत्पन्न भएको छ। ट्रम्पले हालै ती सञ्चारकर्मीविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन्, जसमा उनले तीलाई…
इरानका सर्वोच्च नेता मोज्तबा खामेनी पूर्ण रूपमा स्वस्थ रहेको दाबी उनका विशेष प्रतिनिधि अब्दुल मजीद हकिम इलाहीले गरेका छन्। उनले खामेनी अहिले राम्रो अवस्थामा रहेको र दैनिक रूपमा विभिन्न प्रतिनिधिमण्डल…
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नाटो महासचिव मार्क रुट्टेलाई भेटेर युरोपेली देशहरूले अमेरिकी सैन्य आधार प्रयोगमा अवरोध गरेकोमा कडा प्रतिक्रिया दिएका छन्। उनले इरानविरुद्धको युद्धमा युरोपेली…
रूसले युक्रेनी सेनालाई इस्टर युद्धविरामको अवसरलाई सैन्य लाभ लिन प्रयोग नगर्न कडा चेतावनी दिएको छ। विशेष दूत रोडियन मिरोश्निकले कुनै पनि ‘अमैत्रीपूर्ण’ कारबाही भएमा कडा प्रतिक्रिया दिने बताएका छन्।