अमेरिका र साउदी अरबबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ, जसले द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री मोदीले मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा आन्दोलन चर्किएपछि फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन्। प्रतिपक्षी नेता राहुल गान्धीले मोदीको सम्बोधनलाई दयनीय भनेका…
भारतमा नीट परीक्षाको प्रश्नपत्र लिक भएपछि उत्पन्न विवाद र विद्यार्थीहरूको आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ। कक्रोच जनता पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र विद्यार्थीहरूको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले कडा प्रतिक्रिया दिएका छन्।
युरोपियन युनियनले २१ औं प्रतिबन्ध प्याकेज स्वीकृत गर्दै ४८ व्यक्तिहरू र १६८ संस्थाहरूलाई ब्ल्याकलिस्टमा थपेको छ। यससँगै कुल संख्या ३ हजार १०० पुगेको छ।
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन तोडेका छन्। उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहको उपस्थितिमा अनशन समाप्त गरेका हुन्।
जुन महिनाको रेकर्डस्तरको गर्मीका कारण बेलायतको अर्थतन्त्रले १ अर्ब १५ करोड पाउन्ड बराबरको क्षति व्यहोरेको नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार अत्यधिक गर्मीले करिब २४ करोड कार्यघण्टा नोक्सान गर्दा…
आसियानले होर्मुज जलसन्धी खुला राख्न र समुद्री व्यापारमा स्वतन्त्रता सुनिश्चित गर्न आह्वान गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नियन्त्रणलाई खतरनाक नजिर भनेका छन्।