पिपल्स डेली: अमेरिकासँगको सहकार्यका लागि एआईले खोलेको नयाँ अवसर
पिपल्स डेलीले आर्टिफिसियल इन्टेलिजेन्सलाई अमेरिकासँगको सहकार्यका लागि नयाँ क्षितिजका रूपमा व्याख्या गरेको छ। दुवै देशले एआई प्रविधिको क्षेत्रमा सरकारी स्तरको संवाद संयन्त्र स्थापना गर्ने सहमति गरेका…






















