ट्रम्प र जिनपिङबीच दुई घण्टा लामो बैठक, दुवै नेता के बोले?
चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा ट्रम्पसँगको शिखर वार्तामा व्यापार युद्धमा कोही विजेता नहुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने…






















