छुसाङ–घमी सडक स्तरोन्नतिको लागि बहुवर्षीय स्रोत सहमति सुनिश्चित
अर्थ मन्त्रालयले मुस्ताङको छुसाङदेखि घमी सडक आयोजनाका लागि तीन अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ। आयोजनाका प्रमुख तेजस्वी शर्माले चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया सुरु…






















