Skip to main content

समाचार

लामा कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडुलाई ठेक्का अनियमिततामा सहरी विकास मन्त्रालयको आदेश अनुसार प्रहरीले पक्राउ गरी मन्त्रालयमा बुझाएको छ। निर्माण व्यवसायीहरूले डिजेल मूल्यवृद्धि, बिटुमिनको…
2026-05-13 | SPACE 4K
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा सी जिनपिङसँग दुई दिने शिखर सम्मेलनमा सहभागी हुन पुगेका छन्। बैठकमा ट्यारिफ, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
2026-05-13 | SPACE 4K
सरकार, रोजगारदाता, जेटीयूसीसी र आईएलओले मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्। सन् २०२३–२०२७ को मर्यादित कामसम्बन्धी राष्ट्रिय कार्यक्रमको प्रगति समीक्षा…
2026-05-13 | SPACE 4K
महँगी दर (मुद्रास्फीति) भन्दा बैंकले दिने ब्याजदर कम हुनुका कारण उत्पन्न प्रभावबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, २०८२ सालको चैत…
2026-05-13 | SPACE 4K
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहलाई उपस्थित गराउन खोज्दै अवरोध गरिरहेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक अवरोध नगर्न अनुरोध गर्दै आउनुभएको छ।
2026-05-13 | SPACE 4K
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई विधि र विधान मिच्न नपाइने चेतावनी दिनुभएको छ। सिंहले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूका फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा…
2026-05-13 | SPACE 4K
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को संसदमा उपस्थितीको अभावले प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबिना बैठक चल्न नदिने अडान राखेका छन्।
2026-05-13 | SPACE 4K
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई जवाफ दिन रुलिङ गर्न सभामुखलाई आग्रह गरेको छ। सभामुखले संवादमार्फत अघि बढ्नुपर्ने बताएका छन्।
2026-05-13 | SPACE 4K
डोनल्ड ट्रम्पको चीन भ्रमणमा व्यापार र प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी हुँदैछन्। ट्रम्पको टोलीमा एपलका टिम कुक, टेस्ला र स्पेसएक्सका इलोन मस्क लगायतका कार्यकारी प्रमुखहरू छन्।
2026-05-13 | SPACE 4K

Subscribe to Our Newsletter: