सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा १५ स्थान सुधार गर्दै ४३औं स्थानमा पुगेका छन्। उनले लिग २ शृंखलामा ८ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए।
अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन बुधबार गागलफेदीबाट सुरु गरेका छन्। यो फिल्म सामाजिक-राजनीतिक कथावस्तुमा आधारित दोस्रो श्रृंखला हो।
खगेन्द्र लामिछानेले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा रुचि नदिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा फैलिएका चर्चाबारे प्रतिक्रिया दिँदै कला र साहित्यमा सक्रिय रहने बताएका छन्।
नेपाली कांग्रेसले ३९ जनालाई समेटेर केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विस्तार गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले विपद् व्यवस्थापन विज्ञ मनबहादुर थापा र परमाणु वैज्ञानिक डा. यादव…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८-९ वर्षपछि मात्र पद छाड्ने आशय व्यक्त गर्दै तेस्रो कार्यकालका लागि संविधानमा परिमार्जन आवश्यक हुने जानकारी दिनुभएको छ।