तिलोत्तमा नगरपालिकाले सुकुमवासी बस्ती हटाउने अभियानको विपक्षमा स्पष्ट अडान लियो
तिलोत्तमा नगरपालिकाले भूमिहीन/अव्यवस्थित बसोबासी बस्ती हटाउने संघीय सरकारको निर्णयको विपक्षमा अडान लिएको छ। नगर प्रमुख खाँण र उपप्रमुख चौधरीले डोजर आतंकको विरोध गर्दै भूमिहीन सुकुमवासीलाई लालपुर्जा…






















