प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न: अध्यादेशमार्फत संसदीय गरिमामा किन अवमूल्यन भयो?
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमप्रति कडा आपत्ति जनाएका छन्। उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले अलोकतान्त्रिक…






















