बीपी राजमार्गमा फसेका ४ माइक्रोबसका यात्रुहरूको उद्धार जारी
बीपी राजमार्गको रोशी खोलामा ४ वटा माइक्रोबस फसेका छन् र उद्धार कार्य जारी छ। जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, खोलाको बहाव बढ्दै गएको र अँध्यारोले उद्धारमा कठिनाइ उत्पन्न गरिरहेको छ।






















