सुकुमवासी बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्ने निजी विद्यालयहरूको पहल घोषणा
प्याब्सन, एनप्याब्सन, हिसान र एपेनले सुकुमवासी बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन्। प्रभावित क्षेत्रका बालबालिकालाई आवास र यातायातको व्यवस्थापनसहित सहयोग गर्ने कुरा विज्ञप्तिमा…






















