नेपालमा ग्यास अभाव: एक महिनामा भित्रिएको ४० लाख सिलिन्डर भर्न सकिने ग्यास कहाँ गयो?
नेपालमा ग्यास अभावको समस्या समाधान गर्न सरकारले ग्यास वितरण प्रक्रिया सुरु गरेको छ। साउन महिनामा ५७ हजार ३३५ मेट्रिक टन ग्यास आयात भएको भए पनि उपभोक्तामा ग्यासको अभाव देखिएको छ।






















