विदेशमा रहेका नेपालीहरू किन नेपालको राजनीतिमा केन्द्रित छन्?
विदेशमा बसेका नेपालीहरूले नेपालको राजनीति र सुशासनमा चासो राख्नु स्वाभाविक र आवश्यक भएको इलाम जमुनाका गुरुङले उल्लेख गर्नुभयो। रेमिटेन्सको योगदान २०२४/२५ मा १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।…
















