प्रतिनिधिसभामा राई, लिम्बू समुदायको प्रतिनिधित्व ४.३६ प्रतिशत
समाचार सारांश प्रतिनिधि सभामा राई, लिम्बू समुदायको प्रतिनिधित्व ४.३६ प्रतिशत रहेको छ। प्रत्यक्षतर्फ ८ जना र समानुपातिक तर्फ ४ जना राई, लिम्बू निर्वाचित भएका छन्। रास्वपाका सभापति रवि लामिछानेले…
























