पब्जी मोबाइल विश्वकपमा होरा ईस्पोर्ट्स आजदेखि प्रतिस्पर्धा गर्दै
ईस्पोर्ट्स विश्वकप २०२६ अन्तर्गत पब्जी मोबाइल विश्वकपको समूह ‘बी’ मा आजदेखि नेपालको होरा ईस्पोर्ट्सले प्रतिस्पर्धा गर्दैछ। समूह चरणको शीर्ष पाँचमा रहने टोलीले सिधै ग्रान्ड फाइनलमा स्थान बनाउनेछन्।






















