Skip to main content

खेलकुद

नेपालका १३६ खेलाडीले २०औँ एसियन गेम्समा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले २२ खेलमा सहभागिता जनाउने खेलाडीको संख्या टुङ्गो लगाएको छ।
2026-08-05 | SPACE 4K
सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने भएको छ।
2026-08-05 | SPACE 4K
नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय टोलीका खेलाडीहरूको सन्देशसहित सामूहिक भिडियो सार्वजनिक गर्दै नेपाली फुटबल बचाउनुपर्ने माग उठाएका छन्। खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भविष्य अन्योलमा परेकोले…
2026-08-05 | SPACE 4K
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मोरक्कोमा आकस्मिक बैठक बोलाएका छन्। फिफाका ग्लोबल रणनीति तथा सुशासन सल्लाहकार कार्लोस कोर्डेरोले राजीनामा दिएका छन्।
2026-08-05 | SPACE 4K
नेपालले असोज ५ गते एनटी स्ट्राइकसँग खेल्दै एनटी टप एण्ड टी–२० सिरिजको सुरुवात गर्नेछ। प्रतियोगितामा नेपालले ६ खेल खेल्ने तालिका सार्वजनिक भएको छ।
2026-08-05 | SPACE 4K
एफएमटीका अध्यक्ष भिक्टर राणाले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै एन्फाको समस्याको समाधानका लागि तदर्थ समिति गठन गर्न माग गरेका छन्। एन्फाको नेतृत्वको कार्यकाल सकिएको र कार्यसम्पादन…
2026-08-05 | SPACE 4K
करातेकी स्टार एरिका गुरुङ र टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। दुवै खेलाडीलाई २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ।
2026-08-04 | SPACE 4K
मन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग संवाद जारी राखेको बताएका छन्। उनले खेलाडीहरूको लागि १० करोड रुपैयाँ नगद पुरस्कार र एसियन गेम्सका लागि अतिरिक्त खर्चको व्यवस्था गरिएको…
2026-08-04 | SPACE 4K
नेपालको पहिलो ऐतिहासिक खेलकुद प्रदर्शनी ‘बियोन्ट दी मेडल्स’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। मन्त्री सस्मित पोखरेलले उद्घाटन गर्दै संग्रहालयलाई व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता…
2026-08-04 | SPACE 4K
अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि आईसीसीले आठ वर्षको प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध भ्रष्टाचारको आरोपमा लागू गरिएको हो।
2026-08-03 | SPACE 4K
नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। यस वर्ष नेपालले केन्द्रीय एसियाली भलिबल संघ अन्तर्गत तीन महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना…
2026-08-03 | SPACE 4K

Subscribe to Our Newsletter: