कप्तान किरण चेम्जोङले नेपालमाथिको फिफा निलम्बनका कारण साफ च्याम्पियनसिपमा नेपालको नाम नपरेकोमा दुःख व्यक्त गरेका छन्। उनले निलम्बन चाँडै हट्ने आशा व्यक्त गर्दै नेपाली टोली पुनः मैदानमा फर्कने विश्वास…
नेपाल ओलम्पिक संग्रहालयले साउन १९ देखि २१ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्दैछ। “बियोन्ड मेडल्स” शीर्षकको प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुद…
भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिगको तेस्रो संस्करण आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन्।
साफ च्याम्पियनसिप फुटबल २०२६ को ड्र सार्वजनिक भएको छ, तर फिफाको निलम्बनका कारण नेपाल ड्रमा समावेश छैन। यदि सेप्टेम्बर १ भित्र निलम्बन फुकुवा भए, नेपाल समूह ए मा रहनेछ।
नेपाली पब्जी टोलीले भियतनाममा भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै २०औं एसियन गेम्समा स्थान बनाएको थियो, तर प्रशासनिक कमजोरीका कारण उनीहरू प्रतियोगिता खेल्नबाट वञ्चित भएका छन्।