नेपालले नामिबियासँग ३ रनले पराजित भएको छ। नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २०८ रन मात्र बनायो। करण केसीले ५ विकेट लिएर १०० विकेटको माइलस्टोन पूरा गरे।
नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा उज्वेकिस्तानसँग अन्तिम लिग खेल खेल्दैछ। नेपाल चार खेलमा पराजित भएको छ र सेमिफाइनलमा पुग्नका लागि उज्वेकिस्तानलाई हराउनु आवश्यक छ।
नेपाल भलिबल लिगको अक्सन काठमाडौँमा सम्पन्न भएको छ जसमा ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी अनुबन्ध गरेका छन्। अक्सनमार्फत क्याटगोरी ‘ए’ बाट २४ र क्याटगोरी ‘बी’ बाट १८ खेलाडी विभिन्न टोलीमा आबद्ध…