विनाशकारी बाढीपछि विश्व खेलकुद समुदायको सहानुभूति सन्देश
रसुवाको भोटेकोशी बाढीले नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकुद समुदायले ऐक्यबद्धता जनाएको छ। एफसी बार्सिलोना, एट्लेटिको मड्रिड र अन्य खेल संस्थाले नेपालका बाढीपीडितप्रति…























