Skip to main content

खेलकुद

सन् २०१७ मा एउटै कक्षामा फुटबल सम्बन्धी बहस गर्ने गुरु र विद्यार्थीबीच अब विश्व फुटबलकै सबैभन्दा ठूलो उपाधिको निर्णायक भिडन्त हुनेछ। अर्जेन्टिना र स्पेनका प्रशिक्षक लियोनल स्कालोनी र लुइस डे ला…
2026-07-18 | SPACE 4K
फिफा विश्वकप २०२६ को अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल हालसम्मकै सबैभन्दा महँगो खेलकुद कार्यक्रम बन्न पुगेको छ। औसत रिसेल टिकट मूल्य १२,७५१ अमेरिकी डलर पुगेको छ।
2026-07-18 | SPACE 4K
फिफा विश्वकप २०२६ को फाइनलमा मेसी र यमालको भिडन्त हुने निश्चित भएपछि विश्वभर यसको चर्चा छ। अर्जेन्टिना र स्पेनबीचको यो खेल भावनात्मक र ऐतिहासिक हुनेछ।
2026-07-18 | SPACE 4K
फिफा विश्वकप फाइनल केवल उपाधि जित्ने खेल मात्र होइन, फुटबल इतिहासकै केही निर्णायक पलहरू पनि हुन्। २०२२ को विश्वकप फाइनल अर्जेन्टिना र फ्रान्सबीचको खेल इतिहासकै उत्कृष्ट फाइनलमध्ये एक मानिन्छ।
2026-07-18 | SPACE 4K
फ्रान्स र इंग्ल्यान्ड आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्। यी दुई टोलीले विश्वकप इतिहासमा ३२ पटक आमनेसामने भएका छन्। गोल्डेन बुटको दौडमा रहेका किलियन एमबाप्पेसहित दुवै टोलीका मुख्य…
2026-07-18 | SPACE 4K
आईसीसीले नयाँ एकदिवसीय विश्वकप ढाँचाअनुसार, छनोट विजेताले मुख्य चरणमा सोझै स्थान बनाउने भएको छ। दोस्रो, तेस्रो र चौथो हुने टोलीले ‘सुपर सिरिज’ खेल्नुपर्नेछ।
2026-07-18 | SPACE 4K
नेपाल महिला यू-१९ क्रिकेट टोली एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग सुपर ओभरमा पराजित भएको छ। निर्धारित २० ओभरको खेल १०० रनमा बराबरी भएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको थियो।
2026-07-17 | SPACE 4K
नेपाल भलिबल लिगका ६ फ्रेन्चाइज टोलीका मार्की प्लेयर सार्वजनिक गरिएको छ। प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले खेलाडीको नामावली सार्वजनिक गर्नुभएको हो।
2026-07-17 | SPACE 4K
हिमाल सुनारी नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर किंग्सको मार्की खेलाडीका रूपमा अनुबन्धित भएका छन्। अन्नपूर्ण स्पाइकर किंग्सले राष्ट्रिय खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
2026-07-17 | SPACE 4K

Subscribe to Our Newsletter: