नेपाली क्रिकेटको विकासबारे एमसीसी र क्यानका पदाधिकारीबीच छलफल
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले लर्ड्समा एमसीसीका पदाधिकारीसँग भेटवार्ता गरेका छन्। छलफलमा नेपाली क्रिकेटको विकास र दीर्घकालीन सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको छ।






















