Skip to main content
Advertisement1200×100-inside-1

खेलकुद

Advertisementxtreme adv
प्रशासनिक द्वन्द्वका कारण नेपाली पब्जी टोली २०औं एसियाडमा सहभागी हुन सकेन। राष्ट्रिय खेलकुद परिषद्ले पहिल्यै छनोट भइसकेको टोलीलाई सूचीबाट हटाइदिएको हो। खेलाडीहरू न्यायका लागि अदालत पुगेका छन्।
2026-08-17 | SPACE 4K
नेपालले आगामी नोभेम्बर २३ देखि २९ सम्म साउदी अरेबियाको रियादमा आयोजना हुने ईस्पोर्ट्स नेसन्स कप २०२६ मा सहभागिता जनाउने भएको छ। नेपाली टोलीले मोबाइल लेजेन्ड्स र पब्जी मोबाइल गरी दुई विधामा…
2026-08-17 | SPACE 4K
न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्ने भएका छन्। सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई पुनः अनुबन्ध गरेको जानकारी गराएको छ।
2026-08-17 | SPACE 4K
अफगानिस्तानले २०२६ एसियन गेम्सका लागि १५ सदस्यीय युवा टोली घोषणा गरेको छ। टोलीमा मोहम्मद नाबीका छोरा हसन इसाखेल पहिलोपटक समावेश भएका छन्।
2026-08-17 | SPACE 4K
अर्जुन कुलुङ राई र मन्जु सुनुवारले ब्याकयार्ड अल्ट्रा– २०२६ को उपाधि जितेका छन्। अर्जुनले ३३ लुप पूरा गर्दै नयाँ कोर्स रेकर्ड कायम गरे भने मन्जुले १४ लुप पूरा गरिन्।
2026-08-17 | SPACE 4K
क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरको अन्तिम चरणमा पुगेको संकेत गर्दै उत्कृष्ट विरासत छाड्ने इच्छा व्यक्त गरेका छन्। उनले परिवारसँग समय बिताउने, यात्रा गर्ने र प्याडेल खेल्ने योजना बनाएका छन्।
2026-08-17 | SPACE 4K
स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ६५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने तयारी गरेको छ। रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौता गर्नेछन्।
2026-08-17 | SPACE 4K
पब्जी मोबाइल विश्वकपमा नेपाली खेलाडी शितल राई ‘स्लीपी’ दोस्रो उत्कृष्ट खेलाडी बनेका छन्। उनले ३१ जित हाँसिल गर्दै होरा ईस्पोर्ट्सलाई आठौं स्थानमा पुर्याएका छन्।
2026-08-17 | SPACE 4K
म्यान्चेस्टर सुपर जायन्ट्सले पहिलोपटक द हन्ड्रेडको उपाधि जितेको छ। टिम सेफर्टको ७२ रनको योगदानले टोलीलाई १५९ रनको लक्ष्य पूरा गर्न मद्दत गर्यो।
2026-08-17 | SPACE 4K
क्रिकेट संघ नेपाल (क्यान) ले आईसीसीबाट प्राप्त रकममार्फत क्रिकेट मैदानका लागि उपकरण खरिद प्रक्रिया अघि बढाएको छ। क्यानले इच्छुक कम्पनीहरूलाई १५ सेप्टेम्बर २०२६ सम्म आवेदन दिन सूचना जारी गरेको छ।
2026-08-17 | SPACE 4K

Subscribe to Our Newsletter: