अर्जेन्टिना स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गर्यो। एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे।
चेक रिपब्लिककी लिन्डा नोस्कोभाले पहिलो पटक विम्बल्डन महिला एकल उपाधि जितेकी छन्। उनले कारोलिना मुचोभालाई ६–२, ५–७ र ६–३ को सेटमा पराजित गर्दै यो उपाधि हात पारेकी हुन्।
इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान केभिन पिटरसनलाई आईसीसीको ‘हल अफ फेम’मा समावेश गरिएको छ। पिटरसनले विश्व क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान प्राप्त गरेका हुन्।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेसीलाई पेनाल्टी प्रहार गर्ने जिम्मेवारी नछोड्ने बताएका छन्। मेसीले जारी विश्वकपमा दुई पेनाल्टी मिस गरे पनि स्कालोनीले उनलाई पूर्ण विश्वास…
फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलरक्षक भोजिन्हाको सम्मानमा जीवविज्ञानीले नयाँ समुद्री स्लग प्रजातिको नाम ‘अल्डिसा भोजिन्हा’ राखेका छन्।
हालान्डले आफ्नो जन्मभूमि इंग्ल्याण्डविरुद्धको विश्वकप क्वार्टरफाइनल खेललाई नर्वेको लागि इतिहास रच्ने अवसरका रूपमा लिएका छन्। उनले यस प्रतियोगितामा सात गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा पनि छन्।
अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको फिफा विश्वकप २०२६ को क्वाटरफाइनल खेल बिहान ६:४५ बजे कान्सास सिटीमा हुनेछ। अर्जेन्टिना उपाधि रक्षा गर्दैछ भने स्विट्जरल्यान्ड सेमिफाइनलमा पुग्ने प्रयासमा छ।