न्यु साउथ वेल्स विश्वविद्यालयको अध्ययनले बालबालिकाले सामाजिक सञ्जाल सुरु गर्ने उमेर ढिला गर्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर देखाएको छ। कम उमेरमै सामाजिक सञ्जाल प्रयोग सुरु गर्ने किशोरकिशोरीमा…
मधेश प्रदेश अर्थ मन्त्रालयले ७६ जना लेखा अधिकृत र लेखापाललाई ‘एक कर्मचारी, एक कार्यालय’ नीति अन्तर्गत सरुवा गरेको छ। कर्मचारीलाई सात दिनभित्र नयाँ कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।
चीनले नेपालका बाढीपीडितका लागि ३० करोड रुपैयाँको नगद सहयोग आइतबार अर्थ मन्त्रालयमा हस्तान्तरण गर्यो। चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक र राहत सामग्री हस्तान्तरण गरे।
लाङटाङ जलविद्युत् आयोजना सुरुङमा फसेका २५ जनाको उद्धार कार्य सरकारले पाँच दिनपछि मात्र सुरु गरेको छ। ६० मध्ये १९ जनालाई उद्धार गरिएको छ भने ४१ जना अझै सम्पर्कविहीन छन्।
नुवाकोटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तहरूले उद्धार र जानकारीको माग गर्दै आक्रोश व्यक्त गरेका छन्। बाढीका कारण फसेका ५७६ कामदार र ७५ जनामध्ये केही सम्पर्कविहीन छन्।
भोटेकोशी खोलाको बाढीले काठमाडौं-मुग्लिन मार्ग अवरुद्ध गरिदिएको छ। कालीमाटी बजारमा तरकारी, फलफूल र माछाको आपूर्ति घटेर १ लाख ५१ हजार ९१२ किलोमा सीमित भएको छ। सरकारले कालोबजार र कृत्रिम अभाव…