रसुवाको उत्तरगया गाउँपालिकामा बाढीले पुल बगाएपछि राहत र अस्थायी आवासको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। गाउँपालिका अध्यक्ष माधव अर्यालले उद्धार र राहतका लागि समन्वित प्रयास गर्नुपर्ने बताएका…
वर्षा मौसममा सेता स्नीकर्सलाई नयाँ जस्तै राख्नका लागि घर पुग्नासाथ हल्का सफा गर्नुपर्छ। लेस र सोल छुट्टै सफा गर्ने, वाटरप्रूफ स्प्रे प्रयोग गर्ने र सही तरिकाले भण्डारण गर्ने बानीले स्नीकर्सलाई लामो…
भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोट र धादिङका विद्यालय, बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार ती तीन जिल्लामा करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। विपद्…
डाँका चोरी मुद्दाका फरार प्रतिवादी ३० वर्षीय सागर तामाङलाई काठमाडौंको कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको छ। उनलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
नेपाल चेम्बर अफ कमर्सले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको छ। यो डेस्कले ढुवानी र आपूर्तिमा समस्या भोगिरहेका उद्योगी व्यवसायीलाई सहयोग गर्नेछ।