जेनजी आन्दोलनका नोक्सानीमा बीमा दाबीको केवल ३८ प्रतिशत भुक्तानी, ढिलाइको कारण के हो?
जेनजी आन्दोलनमा ३ हजार ३ सय ९० बीमितले २३ अर्ब १९ करोड रुपैयाँ दाबी गरेका छन्, तर ८ अर्ब ८२ करोड मात्र भुक्तानी भएको छ। बीमा दाबी भुक्तानी ढिलाइको कारण सर्भेयरको मूल्याङ्कन र कागजात प्रक्रियालाई…





















