रसुवामा हिमचट्टान खस्ने घटनाले ठूलो जनधनको क्षति, खोज र उद्धार कार्य जारी
रसुवामा हिमचट्टान खसेर आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ र खोज उद्धार कार्य जारी छ। अध्ययनले सन् १९९१ देखि २०२३ सम्म आधार शिविर वरिपरि सतहको तापक्रम प्रतिवर्ष ०.२८ डिग्री सेल्सियसले बढेको देखाएको…






















