खाडीमा रहेका नेपालीहरूको सुरक्षित फिर्तीका लागि कूटनीतिक पहल गर्न सांसद गीता गुरुङको आग्रह
सांसद गीता गुरूङले खाडीमा रहेका नेपालीहरूको सुरक्षित फिर्तीका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरिन्। उनले महिलामाथि भइरहेको साइबर बुलिङ रोक्न पनि कडा कारबाहीको माग गरिन्।





















