भेटेरिनरी चिकित्सकलाई मेडिकल डाक्टर सरहको दर्जा दिन माग
रुपन्देहीमा १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ। उहाँले किसान र भेटेरिनरी चिकित्सकलाई बढी सम्मान गर्नुपर्ने बताउनुभयो। सम्मेलनमा…
























