अन्तर्राष्ट्रिय पर्यटनमा चुनौती र आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकारी बिदाको राहत
मार्च २०२६ मा नेपालमा पर्यटक आगमन सन् २०२५ को तुलनामा एक प्रतिशतले घटेर १ लाख २० हजार ५ सय १६ पुगेको छ। सरकारले शुक्रबार र शनिबार सरकारी कार्यालय बन्द गर्ने निर्णयले आन्तरिक पर्यटनमा उत्साह बढ्ने…





















