नेपाल यातायात व्यवसायी महासंघद्वारा यात्रुसँग नम्रता पूर्वक व्यवहार गर्न आग्रह
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई यात्रुसँग नम्र भाषा प्रयोग गर्न अनुरोध गरेको छ। महासंघले सवारी चेकजाँच, सफाइ, डस्टबिन व्यवस्थापन र ट्राफिक नियम पालनामा…






















