अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले आयोजना गरेको दौड प्रतियोगितामा खुलातर्फ गणेश सिंह र महिलातर्फ जेनिशा राईले पहिलो स्थान प्राप्त गरेका छन्।
मधेस प्रदेशमा विद्युत् माग पूरा गर्न ऊर्जा मन्त्रालयले प्रसारण लाइन र सबस्टेसन निर्माण परियोजनालाई तीव्रता दिएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बालगंगा सबस्टेसनको निर्माण दसैं अघि सञ्चालनमा…
काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विद्युतीय सवारीसाधनको बाहुल्यता देखिएको छ। नेपालमा नयाँ आयात हुने ७० प्रतिशत निजी सवारीसाधन विद्युतीय छन्। देशभर २ हजार २ सयभन्दा बढी चार्जिङ…
बर्डफ्लुका कारण उत्पादन घटेकाले कुखुरा व्यवसायी संघले साउन महिनामा अन्डाको मूल्य चार पटक वृद्धि गरेको छ। किसान घाटामा छन् भने उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन्।
जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमनका लागि विशेष संयन्त्र स्थापना गरेको छ। यसले आयोजना निर्माण समयमै पूरा गर्न समस्या पहिचान गरी समाधानका लागि समयसीमा दिने प्रणाली विकास…
म्यानपावर व्यवसायीको सेवा शुल्क निर्धारण समितिले दुई महिना बितिसक्दा पनि प्रतिवेदन बुझाउन सकेको छैन। समितिका सदस्यका अनुसार आन्तरिक छलफल अन्तिम चरणमा पुगेको छ।
बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयहरुले मुआब्जा वितरण गर्न वा घरजग्गा फिर्ता गर्न सरकारसँग माग गरेका छन्। समितिले सरकारको आलोचना गर्दै थप आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।