नेपाल राष्ट्र बैंकमा ट्रेड युनियनको प्रभाव, सदस्य संख्या कर्मचारीभन्दा बढी
नेपाल राष्ट्र बैंकमा तीन वटा राजनीतिक पार्टी समर्थित कर्मचारी संगठनहरूले हरेक काम–कारबाहीमा हस्तक्षेप गरिरहेका छन्। सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गरेपछि, केन्द्रीय बैंकका यी संगठनहरूको…





















