व्यक्तिहरू संवेदनशील छैनन्, र जिम्मेवार संस्था पनि छैनन् — डाटा सुरक्षा र गोपनीयताको गम्भीर संकट
नेपालमा सरकारी र निजी क्षेत्रका संस्थाहरूले नागरिकका व्यक्तिगत विवरण चुहाउँदा गोपनीयता र डिजिटल सुरक्षा सम्बन्धमा गम्भीर प्रश्न उठेका छन्। पद्मकन्या क्याम्पसले स्नातक तहका १३६४ विद्यार्थीको शैक्षिक…






















