काठमाडौँ विश्वविद्यालयमा विश्वस्तरीय अनुवाद कार्यशाला, बुकर पुरस्कार विजेता अनुवादकले प्रदान गर्ने प्रशिक्षण
काठमाडौं विश्वविद्यालयले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा २६ देखि २८ भदौसम्म धुलिखेलमा तीनदिने अन्तर्राष्ट्रिय अनुवाद कार्यशाला आयोजना गर्न लागेको छ। यस कार्यशालामा २४ जना सहभागी छनोट गरिनेछ।






















